कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । सोमबार एक सूचना जारी गर्दै कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा...