एसइई नतिजा : २.८० देखि ३.२० सम्म जिपिए ल्याउने विद्यार्थी सबैभन्दा धेरै
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजाअनुसार जिपिए ३.६० देखि ४ ल्याउने विद्यार्थीको...