चैतमा एसइई र वैशाखमा कक्षा १२ को परीक्षा
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कोभिड महामारीले प्रभावित शैक्षिक सत्रलाई त्यसअघिकै लयमा फर्काउने गरी कक्षा १०–१२ को परीक्षा समयसीमा निर्धारण गरेको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिकाअनुसार आगामी चैतमा कक्षा...