१२ कार्तिक २०७८, शुक्रबार
परीक्षण गरिएका पाठ्यक्रम पूर्ण कार्यान्वयनमा
काठमाडौँ । राष्ट्रिय पाठ्यक्रम विकास परिषद्ले विद्यालयमा परीक्षण गरिएका विभिन्न कक्षामा नयाँ पाठ्यक्रमलाई पूर्ण कार्यान्वयनमा लाने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज भएको बैठकले...