ऐतिहासिक रानीपोखरी कामपालाई हस्तान्तरण
काठमाडौँ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले पुनः निर्मित ऐहिासिक रानीपोखरी काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । रानीपोखरीको पहिलो चरणको पुनः निर्माण सम्पन्न भएसँगै प्राधिकरणले उक्त ऐतिहासिक पोखरी हिजो (बिहीबार) कामपालाई...