राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुनः ज्ञवालीलाई ल्याउने तयारी,
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुशील ज्ञवाली पुनः नियुक्त हुने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौपछि देउवा नेतृत्व सरकारले गरेका राजनीतिक नियुक्ति बदर...