राष्ट्रिय पुस्तक नीति चाँडै कार्यान्वयनमा ल्याइने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरूयोजना र पुस्तकालय स्वचालीकरण योजना चाँडै कार्यान्वयन गरिने बताएका छन् । सामुदायिक र सार्वजनिक पुस्तकालयलाई हरेक स्थानीय तहमा...