वन मन्त्री शाहीको दाबी : अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट प्राणी उद्यान बनाउने काम अघि बढेको छ
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट प्राणी उद्यान बनाउने काम तीव्र रूपमा भइरहेको बताएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापनको २९औँ वार्षिकोत्सवका अवसरमा...