विघटित संसद् त पुनर्स्थापना भयो भने राजसंस्था किन फर्किँदैन ? भन्दै राप्रपा प्रवक्ता श्रेष्ठले गरे प्रश्न
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले षड्यन्त्रमूलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्न संलग्न केही जीवित खलपात्रहरुलाई अहिले छटपटी देखिन थालेको टिप्पणी गरेका छन् । पछिल्लो...