काँग्रेस र राप्रपा अनुपस्थित भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित
काठमाडौँ । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेश सभाको बैठक सुरु गरेर १५ गते १ बजेसम्मका लागि स्थगित भएको छ । गण्डकी प्रदेश सरकारको विषय...