संशय पैदा भएको विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएका छौँ : राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभागको संरक्षणका लागि अविलम्ब कूटनैतिक पहल गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । समसामयिक राजनीतिक परिस्थिति...