प्रधान सेनापति शर्माद्वारा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय भवनको शिलान्यास
काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् । महारथी प्रभुराम शर्माले आज काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं १३ र १४ स्थित पेरुङ्गे...