बजेटमा राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिइयो : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको बताएका छन् । आइतबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको...