सुन्तलालाई राष्ट्रिय फलका रूपमा मान्यता दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको छ। शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ...