राष्ट्रिय फुटबलको सेमिफाइनल समीकरण पूरा
सुदूरपश्चिम । कैलालीको गौरीगंगामा जारी जयपृथ्बीबहादुर सिंह राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार हुने खेलमा कोशी प्रदेशको फुटबल टोली अनुपस्थित भएपछि सेमिफाइनल समीकरण पूरा भएको हो...