बाल अधिकार परिषद्का सदस्यसचिव ढकालमाथि छानबिन गर्न मन्त्रालयले बनायो समिति
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिवमाथि छानबिन गर्न समिति बनाएको छ । मन्त्रालयले प्रशासन महाशाखा प्रमुख पुष्कर न्यौपानेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति...