राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने
काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक-२०७९ पारित भएसँगै राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ । राष्ट्रिय बीमा संस्थान ऐन-२०२५ खारेज हुने व्यवस्थासहित बीमा विधेयक-२०७९ पारित भएसँगै...