माघ मसान्तभित्र सुकुम्बासीलाई धनीपुर्जा : उपाध्यक्ष खड्का
बनियानी । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नयन्द्र खड्काले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई माघ मसान्तभित्र धनीपूर्जा वितरण गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) झापाले आज बिर्तामोडमा आयोजना गरेको...