माओवादी केन्द्रद्वारा जनप्रतिनिधिको राष्ट्रिय भेला आह्वान
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफूले जितेका स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आह्वान गरेको छ । माओवादी केन्द्रले १० फागुनमा काठमाडौँमा अभिमुखी कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरेको हो । भेलामा...