चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण मत्स्यनारायणमा
काठमाडौँ । भगवान् विष्णुले पहिलो अवतार लिएको विश्वास गरिने मत्स्यनारायण (मच्छेनारायण) मन्दिर क्षेत्रमा चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण अभियान गरिएको छ । गत असार अन्तिम साता विश्व सम्पदा...