राष्ट्रिय महिला तथा पुरुष भलिबल : त्रिभुवन आर्मी क्लब विजयी
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखप) को कभर्ड...