एमालेको राष्ट्रिय महिला भेला आजदेखि
काठमाडौँ । नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि सुरु हुँदैछ । काठमाडौंमा दुई दिनसम्म हुने राष्ट्रिय महिला भेलालाई नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यान्न १२ बजेपछि उद्घाटन गर्ने कार्यक्रम...