वार्ताबाट समाधान खोज्न आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अस्पताल बन्दका कारण लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ संवेदनशील हुँदै वार्ताको माध्यमबाट समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका निमित्त सचिव मुरारीप्रसाद...