२१ बुँदे घोषणापत्र जारी गर्दै सकियो मानवअधिकार महाभेला
काठमाडौँ । मानवअधिकारको संरक्षण र संवर्द्धन गर्नुपर्ने लगायत २१ बुँदे घोषणापत्र जारी गर्दै १४ औँ राष्ट्रिय मानवअधिकार महाभेला, २०७९ सम्पन्न भएको छ । घोषणापत्रमा संविधानमा उल्लेखित मानवअधिकार आयोगहरूबीच समन्वय तथा...