अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनु पर्छ: राजेन्द्र महतो
सिरहा । राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै ताकत रहेको बताउँदै सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । बलिदानी दिवसका...