संगठन विस्तार अभियान सञ्चालन गर्दै राष्ट्रिय मुक्ति पार्टी
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले संगठन विस्तार, प्रशिक्षण तथा अर्थ संकलनको ४५...