राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम
काठमाडौँ ।नेपाली काँग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय मेलमिलापको...