बालेनले मदिराको तालमा धम्की दिएको भन्दै कानूनी कठघरामा उभ्याउन युवा संघको माग
काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौँ महानगर कमिटीले महानगरका मेयर बालेन्द्र साह बालेनले सोमबार राति मदिरा सेवन गरेर आपत्तिजनक स्ट्याटस लेखेको भन्दै अनुसन्धानको दायरामा ल्याउन माग गरेको...