राष्ट्रिय राजमार्ग निर्माणका गतिरोध हटाएर धमाधम काम जारी छ : देवेन्द्र दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल राष्ट्रिय सभाको सदस्य पनि हुन्। बि.सं. २०१५ भदौ १६ गते ताप्लेजुङमा जन्मेका मन्त्री दाहाल हाल दमक नगरपालिका–५ को स्थायी बसोबासी हुन। नेपाल...