दुर्गेशलाई संस्थागत बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक तथा मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । संस्थाको आईतबार (हिजो) बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको...