राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खजुरा गाँउपालिका (बाँके जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा मंगलबार खजुरामा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी...