राष्ट्रिय वाणिज्य बैङ्कसहित ५ संस्थानहरू उच्च नाफामा
काठमाडौँ । सार्वजनिक संस्थानहरूमध्ये आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय वाणिज्य बैङ्कसहित पाँच वटा संस्थानहरू धेरै नाफा कमाउनेमा परेका छन् । आर्थिक सर्वेक्षणका अनुसार वाणिज्य बैङ्कसहित नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार...