संघ-प्रदेश-स्थानीय साझेदारी कोष बनाउँदै शिक्षा मन्त्रालय
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन कार्यान्वयन गर्न संघ-प्रदेश-स्थानीय साझेदारी कोष स्थापना गर्न प्रक्रिया अघि बढाएको छ । आइतबार मन्त्रालयस्तीय विकास समस्या समाधान...