मर्स्याङ्दी करिडोरको प्रभाव मूल्याङ्कन मस्यौदा प्रतिवेदन सार्वजनिक
लमजुङ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाले जैविक विविधता र समष्टिगत प्रभाव मूल्याङ्कन मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको छ । लमजुङ सदरमुकाम बेसीसरहमा कार्यशाला गोष्ठीको आयोजना गरी सरोकारवालालाई मस्यौदा...