नियमावली संशोधन गरेर विपद् प्राधिकरणका कार्यकारी प्रमुखको तलब तोकियो
काठमाडौँ । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको तलब तोकिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली संशोधन गरेर कार्यकारी प्रमुखको तलब...