मुख्यमन्त्री राउतद्वारा हरित प्रदेश अभियान शुभारम्भः साढे १४ लाख बिरुवा रोपिँदै
धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान-२०७८ को आज एक समारोहबीच शुभारम्भ गरेका छन् । डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका-४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा उनले बरपिपलको बिरुवा रोपेर...