केशरबहादुर विष्टले भने-‘राजा नभएको भए ‘प्रचण्ड’ हुँदैन थिए’
काठमाडौँ । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवं पञ्चायतकालीन नेता केशरबहादुर विष्टले देशमा राजा नभएको भए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि नहुने टिप्पणी गरेका छन् । सोमबार काठमाडौँको भृकुटिमण्डपमा...