विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौँ : शिक्षा मन्त्री भट्टराई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने बताएकी छन् । आइतबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त ऐन छिटो...