ऊर्जा मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको कडा पत्र : अनुमतिपत्र प्रक्रियामा देखिएको ढिलाइबारे स्पष्टीकरण माग
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जलविद्युतसम्बन्धी अनुमतिपत्र प्रक्रियामा देखिएको ढिलाइबारे स्पष्टीकरण माग गरेको छ। मन्त्रालयलाई निर्णय प्रक्रियामा चुस्तता अपनाउन निर्देश गर्दै प्रधानमन्त्री कार्यालयले यस...