लाइसेन्स परीक्षामाथि नै प्रश्न: निर्देशिका अनुसार छैनन् ट्रायल सेन्टर, प्राविधिक रिपोर्ट ठिकठाक
काठमाडौँ । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टर कानूनविपरीत रहेको पाइएको छ । काठमाडौँ उपत्यकाका ट्रायल सेन्टर सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका,...