सतर्कताद्वारा सिंहदरवारमा छड्के
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारमा छड्के चेक गरेको छ । बिहीबार बिहान सतर्कता केन्द्रले सिंहदरवारका कर्मचारीहरूमाथि छड्के गरेको हो । कर्मचारीहरू हाजिर गरेर निस्कने गुनासो आएपछि केन्द्रले सिंहदरवारको दक्षिण...