वामदेव गौतमले भने-‘प्रधानमन्त्री बन्नेलाई कान समाएर उठबस गराउने वाचा खुवाउनुपर्छ’
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री बन्नेहरूले काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गरेका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा...