अर्थ सचिव पुष्करले भने-सोर्सफोर्समा बजेट छुट्याउने परिपाटी अन्त्य गर्दैछौँ
काठमाडौँ । अर्थ सचिव डा. कृष्णहरि पुष्करले आगामी आर्थिक वर्षको बजेटमा पहुँचको आधारमा बजेट छुट्याउने परिपाटीको अन्त्य हुने दाबी गरेका छन् । आइतबार सिंहदरवारमा बसेको सङ्घीयता प्रबलीकरण तथा राष्ट्रिय सरोकार...