सहकारी क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन नीति संवाद
काठमाडौँ । सहकारीका सवालसम्बन्धी समस्या समाधानका लागि सुझाव दिन दुई दिने नीति संवाद सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सुरु भएको कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै भूमि व्यवस्था,...