सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल
काठमाडौँ । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्वाचित भएकी छन् । मल्ल हालकी वरिष्ठ उपाध्यक्ष हुन् । निर्वाचन समितिको कार्यालयले तोकेको समयमा अध्यक्षमा मल्लको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध...