अनुसन्धानमा एआइजी दरबन्दी थपिँदै, थापा र जोशीको बढुवा तयारी
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागमा एआईजी सरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पद थप्ने तयारी भइरहेको छ । सोमबार(भोली) अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकले एक दरबन्दी थपसहित दुई जनालाई अतिरिक्त अनुसन्धान निर्देशकमा...