राष्ट्रिय सुरक्षा सल्लाहकारसम्बन्धी निर्देशिका खारेज
काठमाडौँ । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सरकारले तत्कालीन मुख्य सचिव शंकरदास...