महालेखा नियन्त्रक कार्यालय नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर)बाट सम्मानित
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालय नेशनल आइसिटी अवार्ड(पब्लिक सेक्टर)बाट सम्मानित भएको छ । सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगको उच्च मूल्याङ्कन गर्दै चौथो ‘राष्ट्रिय सूचना तथा सञ्चार...