उपरथी ढकालले सम्हाले राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकको जिम्मेवारी
काठमाडौँ । नेपाली सेनाका उपरथी याम प्रसाद ढकाल (अ.प्रा.) ले राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकको जिम्मेवारी सम्हालेका छन् । उपरथी ढकालले आजदेखि कार्यकारी महानिर्देशकको जिम्मेवारी सम्हालेको सैनिक जनसम्पर्क तथा सूचना...