बन्यो स्टार्टअप नीति, आइडिया र ऊर्जा हुनेहरूलाई उद्यमदेखि रोजगारीसम्मको अवसर
बजेटमा समेट्न थालेको १० वर्षपछि सरकारले स्टार्टअप सम्बन्धी नीति बनाएको छ । यो नीतिले लगानी नभएका तर केही गर्ने आइडिया र ऊर्जा भएकाहरूको जीवन कायापलट गर्न सक्ने बाटो खोलिदिएको छ...